सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ चाद्र । अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने संदिग्धको फोटो सार्वजनिक सार्वजनिक गरिएको छ ।
बुधबार ह्युस्टन प्रहरीले एक संदिग्धको फोटो सार्वजनिक गरेको हो ।
यद्यपि संदिग्ध व्यक्तिको पहिचान भने खुलेको छैन ।
ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत भोजपुर घर भएकी २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्।
उनीमाथि गोली प्रहार भएको थियो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा