• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

      फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

      कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

      फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय बढी पक्राउ

      लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

      तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

      २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ

      जुम्लामा सम्पन्न भयो नवौँ जुम्ली घोडा दौड सांस्कृतिक महोत्सव : महिला घोडा दौड प्रतियोगिता थप आकर्षण

      जनकपुरकी राजदेवी : दशैंमा झकिझकाउ

      बलि प्रथा : आस्थाले जोगाएको परम्परा, विरोधले घटाएको अभ्यास

      दशैंमा बजार चलायमान, निजी क्षेत्र अझै ‘पर्ख र हेर’कै अवस्थामा छ : हेमराज ढकाल

      माली समुदायको परम्परागत पेसा सङ्कटमा, संरक्षण र व्यवसायीकरणको माग

      महाअष्टमीलाई भगवतीको प्राकट्य दिवसका रूपमा विशेष महत्व दिइन्छ : डा.नारायण प्रसाद निरौला

    होमपेज /  प्रदेश

    सुदूरपश्चिम प्रदेशमा जलवायु अनुकुल विकासमा नेपाली युवा परियोजनाको शुभारम्भ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ बैशाख २५, मंगलबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ४ मिनेट
  • १२३५ पटक पढिएको
  • धनगढी,  २५ बैशाख । युथ इनोभेसन ल्याब र यसका कन्सोर्टियम पार्टनरहरु रेस्टलेस डेभलपमेन्ट, क्रिएसन र सिडिएमएसले वैशाख २४, २०८१ का दिन धनगढीमा जलवायु अनुकुल विकासमा नेपाली युवा (TheYouthCAN.org) परियोजनाको प्रादेशिक किक अफ मिटिङको आयोजना गरेका थिए । कार्यक्रम सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिवराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश र स्थानीय सरकार, सिएसओ, प्राज्ञिक, बैंकिङ तथा वित्त, महिला, अपाङ्गता भएका व्यक्ती, युवा समूहलगायत विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमका मुख्य उद्देश्यहरू सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिवराम पोखरेलद्वारा   परियोजनाको शुभारम्भ र इनोभेसन ग्रान्ट २०२४ को लागि आह्वान गरिएको थियो ।

    युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित  परियोजनाले १५ देखि २९ वर्ष उमेर समूहका युवालाई हरित अर्थतन्त्रको क्षेत्रमा उद्यमशीलता वृद्धि गर्न र विपद् तथा जलवायुसम्बन्धी शासन र पैरवीमा संलग्न गराउने प्लेटफर्म प्रदान गरी उनीहरूलाई सशक्त बनाउने लक्ष्य राखेको छ । सन् २०२२ मा मधेश प्रदेशमा र सन् २०२३ मा कर्णाली प्रदेशमा परियोजना सफलतापूर्वक सम्पन्न भएपछि सन् २०२४ मा सुदूरपश्चिम प्रदेशमा  परियोजना कार्यान्वयन गरिनेछ, यसका तीन भागहरु ः क्लाइमेट फेलोशिप, क्लाइमेट स्मार्ट उद्यमशीलता र डाटा–आधारित वकालत हुन् । TheYouthCAN.org परियोजनाको प्रादेशिक शुभारम्भ बैठक र नवप्रवर्तन अनुदान आह्वान २०२४ को अवलोकन साथै सरोकारवालाहरुबाट सुझाब, NEEDS Nepal  र प्रमुख अतिथि बाट मन्तव्य व्यक्त भएको थियो ।

    TheYouthCAN.org परियोजनाको अवलोकनका क्रममा युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले क्लाइमेट फेलोसिप कम्पोनेन्ट लाई नौ वटा स्थानीय तहमा लागू गरिने जानकारी दिइन् । भजनी नगरपालिका (कैलाली), जोशीपुर गाउँपालिका (कैलाली), चुरे गाउँपालिका (कैलाली), जानकी गाउँपालिका (कैलाली), शुक्लाफाँटा नगरपालिका (कञ्चनपुर), दोधारा चाँदनी नगरपालिका (कञ्चनपुर), बेलडाँडी गाउँपालिका (कञ्चनपुर), आलिताल गाउँपालिका (डडेल्धुरा), र अजयमेरु गाउँपालिका (डडेल्धुरा रहेका छन् । यसका साथै सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पनि लागू हुनेछ । बिपद पोर्टलको स्थानीयकरण, , https://bipadportal.gov.np/, र स्थानीय प्रकोप र जलवायु उत्थानशीलता योजना (एलडीसीआरपी) को तयारीलाई समर्थन गर्न यी सरकारी कार्यालयहरूमा दस प्राविधिक रूपमा दक्ष युवाहरूको एक समूह तैनाथ गरिनेछ।

    नवप्रवर्तन अनुदान २०२४ का बारेमा जानकारी दिँदै अग्रिमा केसीले जलवायु स्मार्ट उद्यमशीलताका लागि आइडिया कल जारी रहेको र यो २०८१ जेष्ठ ७ सम्म खुला रहने जानकारी दिँदै यसबाट छानिएको २० उत्कृस्ट सोच वा उद्यमहरुले आफ्नो व्यवसायिक सोचलाई अगाडि बढाउन परामर्शदातासँग मिलेर काम गर्ने अवसर प्राप्त गर्ने र उत्कृष्ट ६ वटा हरित सोचलाई इनोभेसन ग्रान्ट रु १,२५,००० को नवप्रवर्तन अनुदान प्राप्त हुने जानकारी दीईन । साथै यो आह्वान मा सहभागिता हुन अनलाईन फारम https://theyouthcan.org/climate-smart-entrepreneurship मा भर्न सकिने बताउदै कर्णाली प्रदेशका युवा तथा युवा व्यवसायीलाई आह्वानमा सहभागी हुन आमन्त्रण गर्नुभयो ।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिवराम पोखरेलले परियोजनाको औपचारिक शुभारम्भ गर्नु भएको थियो र प्रमुख अतिथिको मन्तव्य दिदै सचिव शिवराम पोखरेलले वातावरण तथा जलवायु संरक्षणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन् । जलवायु परिवर्तन र त्यसको असर जस्ता महत्वपूर्ण विषयहरूलाई प्रकाश पारे । विभिन्न सरोकारवालाहरुको समन्वय र सहकार्य आवश्यक छ । आउटपुट इनपुटको अनुपातमा हुनुपर्छ। सरोकारवाला र स्थानीय सरकारको समन्वयमा परियोजनाको परिणाम वृद्धि गर्न सकिन्छ ।

    विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन कार्य सुशासन, हरित उद्यमशीलता र डाटा–संचालित एड्भोकेसीमा युवा संलग्नता बढाउन साझेदारीमा केन्द्रित विश्व क्याफे छलफल आयोजित गरिएको थियो ।

    विशेष टिप्पणी दिदै Needs Nepal का कार्यकारी निर्देशक भव राज रेग्मीले भने समाज रूपान्तरणमा हामी सबैको सामूहिक जिम्मेवारी हो । सरकारभित्र बृहत् मूल्यचक्र नभएकोमा जोड दिँदै कमजोर सुशासनको विषयमा ध्यानाकर्षण गराए । थप रूपमा उद्यमशीलता व्यवस्थापनमा कमीकमजोरी औंल्याए, एन्टी–डम्पिङ अभ्यासहरू सम्बोधन गर्न, प्रमाणमा आधारित अनुसन्धान सञ्चालन गर्न र वकालत प्रयासहरूमा संलग्न हुनु पर्ने आवश्यकतामा जोड दिए । सरकार र विकास क्षेत्रबीचको सहकार्यको महत्वलाई जोड दिँदै धनगढीमा रोजगार मञ्च स्थापना गर्नुपर्नेमा जोड दिए ।

    ऋच्भ्ब्क्क्ष्इल् का कार्यसमिति सदस्य भुवन केसीले समापन मन्तव्य व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा

    एमाले सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत, प्रदेशसभा सदस्य पद रिक्त

    कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै

    लुम्बिनीमा तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

    मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु

    पारिश्रमिक नपाएपछि कर्णालीका पूर्व सदस्यसचिव सञ्ज्याल सर्वोच्चमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

    फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

    कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

    फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय…

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑