सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ श्रावण । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले हृदयन्द्र शाहलाई राजाका रूपमा देख्न चाहेको बताएका छन् । हृदयन्द्र शाहको २१ औँ जन्मदिनको अवसरमा मिश्रले सामाजिक सञ्जाल मार्फत संकटका बेलामात्र सदुपयो गर्ने उद्येश्यका साथ संसदले बाँधेर ुखोपामा भए पनिु राजसंस्था राख्न अपिल गरेका छन् ।
‘२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णतस् आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ–फस्छ, ‘उनले भनेका छन् ।’
मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्ः
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा