सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेस विजयी भएको छ। वडाध्यक्षमा कांग्रेसका रामजी भण्डारीले ४९२ मतान्तरले एमालेका रामकृष्ण जयखु श्रेष्ठलाई पराजित गरेका हुन् ।
भण्डारीले २७९० मत प्राप्त गर्दा श्रेष्ठले २२९८ मत पाए।
वडा सदस्यमा एमालेका टेकराज अधिकारी र श्रीराम राई निर्वाचित भएका छन्। महिला सदस्यमा कांग्रेसकी सृजना भेटवाल र दलित महिला सदस्यमा एमालेकी रचना सोनाम विजयी भएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा