सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ , ७ जेठ । काठमाडौँ महानगरको वडा नम्बर ३१ मा नेकपा एमाले विजयी भएको छ । एमालेका सरोज ढकाल ४७६७ मतका साथ विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्धन्द्धी कांग्रेसका प्रकाश रानाले २९९१ मत पाउनुभयो । वडाको खुल्ला सदस्य एकजना भने कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । महानगरमा अन्तिम परिणाम आएकामध्ये वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ मा एमाले विजयी भएको छ ।कांग्रेस वडा नम्बर ६, ७, २७, २८ र ३० मा विजयी भएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा