सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नुवाकोट, ३ जेठ । नुवाकोटको लिखु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली काँग्रेस विजयी भएको छ । मत परिणाम अनुसार काँग्रेसका ध्रुव श्रेष्ठले ४०६७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेघ नारायण श्रेष्ठ २६१६ मत ल्याए ।
यस्तै, उपमेयरमा पनि काँग्रेस नै विजयी भएको छ । काँग्रेसकी सुभद्रा अधिकारी ३१६७ मतका साथ विजयी भएकी हुन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा