सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २१ ,काठमाडौं—काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा एक रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। एटीएम ह्याक गर्दैगर्दा रसियन नागरिक ३२ वर्षीय भोसिल एलेक्स सोस्नोभ पक्राउ परेका हुन्।कार्डमा ‘प्रो इन्भेन्ट ९३२५’ लेखिएको छ।
सो सूचना लेखिएको कार्ड एटिएम बुथभित्र अड्किएपछि उनी पक्राउ परेका हुन्। प्रहरीले उनको साथबाट ५४ वटा एटिएम कार्ड बरामद गरेको छ। ती कार्डमा ‘प्रो इन्भेन्ट ९३२५’ लेखिएको छ। सो सूचना लेखिएको कार्ड एटिएम बुथभित्र अड्किएपछि उनी पक्राउ परेका हुन्। सोस्नोभको साथबाट प्रहरीले १ लाख ४४ हजार ३ सय ५० रुपैयाँ तथा मोइबाल सेट बरामद गरेको छ। उनीसँग सबैभन्दा धेरै एक हजारका १ सय ३४ थान नोट रहेको प्रहरीले जनाएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा