सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ ३० फागुन – एमालेको मेची–महाकाली अभियान अन्तर्गत दाङमा अहिलेसम्मकै विशाल उपस्थित देखिएको छ । आजै कपिलवस्तुको जितपुरमा आयोजित औपचारिक कार्यक्रमलाई भव्यरुपमा सफल बनायर अभियान टोलि दाङ प्रवेश गरेको हो । गत संबिधानसभा निर्वाचन मा कांग्रेसले सातै निर्वाचन क्षेत्र जितेको दाङ आज पुरै एमालेमय बनेको छ ।
यहा आयोजित कार्यक्रमलाई वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी समिति सदस्य शंकर पोखरेल र पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीले सम्बोधन गर्दै हुनुहुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा