• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

      भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

      ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

      रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान

      २३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

      लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

      रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

      रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

      छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

      सामाजिक विसङ्गतिहरूबारे सचेतना जगाउन ‘सहीछाप’ प्रदर्शन

      रास्वपा महिला उपसभापतिमा डा.तोसिमा कार्की र सोविता गौतमबिच भिडन्त, कसले मार्ला बाजी ?

      सुनको मूल्य बढ्दा चाँदी घट्यो 

      रास्वपा केन्द्रीय समिति चयनपछि हरि ढकालको प्रतिक्रिया :संगठन र समावेशिता दुवैमा सुधार

      भेनेजुएला भूकम्प : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धारमा अन्तर्राष्ट्रिय सहयोग तीव्र

      रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    होमपेज /  Cricket

    कंगारुले इङ्गल्याण्ड लाई दियो २२४ रनको लक्ष्य, स्मिथले बनाए ८५ रन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ अषाढ २६, बिहिबार (६ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४०६ पटक पढिएको
  • विश्वकप २०१९ को दोस्रो सेमीफाइनल प्रतिस्पर्धा बर्मिघममा विश्व च्याम्पियन अष्ट्रेलिया र आयोजक इङ्गल्याण्ड बिच भईरहेको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाली टिम ४९ ओभरमा २२३ रन बनाउदै अलआउट भयो । अब इङ्गल्याण्डलाई फाइनलमा स्थान बनाउनको लागी २२४ रनको आवश्यकता पर्दछ ।

    विश्वकपको दोस्रो सेमिफाइनलको पहिलो पारीमा कंगारु टिमको शुरुवात राम्रो रहेन । उसले पारीको दोस्रो ओभरमा जोफ्रा आर्चरको बलमा आफनो विकेट शुन्यमा गुमायो । आर्चरले उनलाई एलबिडब्ल्यु आउट गरे । यद्यपी, फिंचले रिव्यू लिए । विस्फोटक ब्याट्सम्यान डेविड वार्नर पनि ९ रन बनाउदै क्रिस वोक्सको बलमा आउट भए । वोक्सको बलमा वार्नरको क्याच जोनी बेयरस्टोले लिए । स्टीव स्मिथले ८५ रनको जुझारु पारी खेले र ८५ रन बनाउदै आउट भए । उनले चौथो विकेटको लागी एलेक्स केरीसँग १०७ रनको उत्कृष्ट साझेदारी गरे ।

    पीटर ह्ड्सकौब चार रन बनाएर क्रिस वोक्सको बलमा आउट भए । एलेक्स केरी चोटिल हुदा पनि टिमको लागी उत्कृष्ट पारी खेले तर उनी अर्धशतक बनाउन बाट चुके । कैरीले ४६ रन बनाए र आदिल राशिदको बलमा आफनो विकेट गुमाए । मार्कस स्टायनिसले आफनो खाता पनि खोल्न पाएनन र आदिल राशिदको शिकार बने । मैक्सवेलले २२ रनमा आफनो विकेट गुमाए र जोफ्रा आर्चरको शिकार बने । पैट कमिंग ६ रन बनाउदै आदिल राशिदको तेस्रो शिकार बने । मिचेल स्टारले २९ रनाउदै आउट भए । बेहरनडार्फले एक रन बनाउदै मार्क वुडको बलमा आफनो विकेट गुमाए । नाथन लियोन पाँच रन बनाउदै अभिजित रहे ।

    इङ्गल्याण्ड का बलरहरुले शानदार बलिङ गरे । क्रिस वोक्स र आदिल राशिदले तिन–तिन शकार गरे । जोफ्रा आर्चरले २ विकेट लिए जबकि मार्क वुडले एक विकेट लिए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    दोस्रो सिजनको एनपीएलमा आशिफको पहिलो अर्धशतक

    एसीसी वुमन्स प्रिमियर कप : नेपाल मलेसियासँग खेल्दै

    एकदिवसीय विश्वकपः आज पाकिस्तान र अष्ट्रेलिया भिड्दै

    इङ्गल्याण्ड ले पहिलो पटक जित्यो विश्वकपको उपाधि, सुपर ओभरमा न्युजिल्याण्डलाई हरायो

    विश्वकपको फाइनलमा केन विलयमसनले रचे इतिहास, तोडे १२ बर्ष पुरानो रेकर्ड

    न्युजिल्याण्डले इङ्गल्याण्ड लाई फाइनलमा दियो २४२ रनको लक्ष्य

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

    भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति,…

    ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र…

    रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑