फिफा विश्वकप २०१८ मा अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेसीको जादु देख्न पाइएन । मेसीले यो विश्वकपमा ७५६ मिनेटसम्म मैदानमा विताए तर कुनै राम्रो प्रदर्शन गर्न भने विफल रहे । शनिवार फ्रान्ससँग ४–३ ले पराजित भएपछि सबैले अनुमान यो लगाइरहेका छन् कि के कप्तान लियोनल मेसीले फुटबलबाट सन्यास लिने घोषणा गर्छन ? वास्तवमा, फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराउदै फिफा... विस्तृतमा