एजेन्सी । चीनमा १० सेकेन्डमा १०० मिटर वा प्रतिघण्टा ३६ किलोमिटर दौडन सक्ने रोबोटिक कुकुरको विकास गरिएको छ । ३८ किलो वजन र ६३ सेन्टिमिटर अग्लो रोबोट झेजियांग विश्वविद्यालयमा विकास गरिएको हो । रोबोटको शक्ति, लचिलोपन र तरलता सुधार गर्न ब्ल्याक प्यान्थर र जरबोस, हपिङ डेजर्ट मुसा जस्ता जनावरहरूको डिजाइनबाट विकास गरिएको हो । रोबोटले हालसालै १०.४ मिटर प्रति सेकेन्डको ट्रेडमिल... विस्तृतमा