काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका पदमा उम्मेदवारी दिन लाग्ने शुल्क निर्धारण गरिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको ‘निर्वाचन निर्देशिका, २०८३’ मा वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मका विभिन्न पदमा उम्मेदवारी दिने उम्मेदवारका लागि मनोनयन दस्तुर तोकिएको हो। निर्देशिकाअनुसार केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन ४०... विस्तृतमा