विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटनलाई प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण र समुदायको आयआर्जनसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक तथा धार्मिक सम्पदा र बहु सांस्कृतिक पहिचानका कारण... विस्तृतमा