काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नवनिर्वाचित महासचिव उदय बहादुर चलाउने ‘दिपक’ ले नेपाली जनताको अवस्था बदल्न व्यवस्था नै बदल्नुपर्ने धारणा राखेका छन् । आइतबार काठमाडौंमा भएको पत्रकार भेटघाटमा चलाउनेले सरकारका जनविरोधी गतिविधिविरुद्ध निकट भविष्यमा संघर्षको प्रक्रियालाई अगाडि बढाउने उद्घोषसमेत गरे । हालै भएको प्रथम राष्ट्रिय सम्मेलनबाट महासचिवमा... विस्तृतमा