मुगु । जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका लोकेन्द्र बुढा निर्वाचन बाट विजयी भएका छन् । संगलबार गते सम्पन्न निर्वाचनबाट एक सय १४ मत प्राप्त गरी बुढा सभापतिमा निर्वाचित भएका हुन् । बुढाका निकटम प्रतिदोन्दी अखिल (क्रान्तिकारी) का जयकृष्ण जैसीलाई नौ मतान्तरले पराजित गर्दै बुढा निर्वाचित भएका हुन् । निर्वाचित बुढाले १ सय... विस्तृतमा