काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले आगामी आ.व. २०८३÷८४ का लागि ल्याउन लागेको बजेटमा श्रमिक क्षेत्रका मुद्दालाई सम्बोधन गर्न आग्रह गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र बहादुर कुँवरले अर्थ मन्त्रालयलाई १३ बुँदे सुझाव प्रेसित गर्दै श्रमिक क्षेत्रका मुद्दालाई विशेष सम्बोधन गर्न आग्रह गरेका हुन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत... विस्तृतमा