काठमाडौं । धवल शमशेर जबरा र दुर्गा प्रसाईं ले नयाँ राजनीतिक दल गठन गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएर छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आएका उनीहरूले आफ्नो नयाँ दलको नाम ‘जय नेपाल पार्टी’ राखेका हुन्। नयाँ पार्टीमा धवल शमशेर जबरा सभापति रहनेछन् भने दुर्गा प्रसाईंलाई सर्वोच्च नेताको जिम्मेवारी दिइएको छ। उनीहरूले दल दर्ताका लागि आगामी साउन... विस्तृतमा