काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयपछि नेपाल फर्किँदा विमानस्थलमा देखिएको भव्य स्वागतले सकारात्मक राजनीतिक सन्देश दिएको बताएका छन्। देउवा नेपाल फर्किएपछि कांग्रेसका इतर पक्षका शीर्ष नेताहरूले उनलाई विमानस्थलमा बाजागाजासहित स्वागत गरेका थिए। उक्त स्वागतमा देखिएको ठूलो जनउपस्थितिले नेपालको राजनीतिमा... विस्तृतमा