काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले ईद–उल–अजहा (बकर ईद) का अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन् । खनालले आज शुभकामना सन्देश जारी गर्दै मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । उनले बकर ईद पर्वले आपसी मित्रता, भातृत्व र... विस्तृतमा