काठमाडौं । अन्तर्राष्ट्रिय स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपालमा सेवा सञ्चालनका लागि सरकारी अनुमति कुरिरहेको जनाएको छ । कम्पनीकी निर्देशक रेबिका हन्टरले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना सँग भेटवार्ता गर्दै नेपालमा सेवा विस्तार गर्न कम्पनी इच्छुक रहेको तर नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति प्राप्त हुन नसकेको बताएकी हुन्... विस्तृतमा