काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग माग गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउँचाले भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले घर, सडक र सम्पत्तिमा क्षति पुर्याउनुका साथै प्रभावित नागरिकको मानसिक स्वास्थ्यमा... विस्तृतमा