काठमाडौं । सरकारले ट्रेड युनियन अधिकारलाई संकुचन गर्न खोजेको भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार राष्ट्रिय मानव अधिकार आयोग ध्यानाकर्षण गराएको छ । ट्रेड युनियन कांग्रेसको एक प्रतिनिधि मण्डलको टोलीले आयोगका अध्यक्ष तप बहादुर मगरसँग भेटवार्ता गर्दै वर्तमान सरकारले विना संवाद विभिन्न निर्णयहरु गरिएकोप्रति ध्यानाकर्षण गराएको हो । भेटका क्रममा निजामति... विस्तृतमा