जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले आतंकवादविरुद्धको लडाईमा मधेश प्रदेश भारतको साथमा रहेको धारणा व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री सिंहले आतंकवादविरुद्धको लडाई कुनै एक देशको मात्र नभई सबैको साझाँ लडाई भएको बताएका छन् । उनले आतङ्ककारीहरूलाई मौन साथ दिनुभन्दा खुलेर प्रतिकार गर्नुपर्ने बताएका छन् । उनले मधेश प्रदेश र प्रदेशका... विस्तृतमा