काठमाडौँ, १९ चैत । जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नाम सच्याएको छ। २०७९ चैत १ गते जारी परिपत्रमा संयोगवश प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्याएको हो। आइतबार अध्यक्ष उपेन्द्र यादवले आन्तरिक सर्कलमार्फत तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ हुने र पछि नाम परिवर्तन भएमा उक्त परिवर्तित नामलाई प्रयोग गरिने जनाएका छन् । २०७९... विस्तृतमा