दाङ, ११ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । आज सोमबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत नपाएपछि मुख्यमन्त्री गिरी पदमुक्त भएका हुन् । नेकपा माओवादी केन्द्रसहित सत्तारुढ दलहरुले गएको चैत १२ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरी अल्पतमा परेका थिए । आज प्रदेश सभा बैठकमा मागिरएको मतमा गिरीको पक्षमा एमालेका २९ र राप्रपाका ४ गरी ३३ मत... विस्तृतमा