काठमाडौँ, १४ बैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। चौधरीले बिहीबार दिउँसो ५३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । २७ पुसमा मुख्यमन्त्री बनेका एमालेका... विस्तृतमा