विराटनगर, ८ जेठ । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर (RIT) मा कार्यरत प्रहरी सहायक हवल्दार निरोज बस्नेत र इलाका प्रहरी कार्यालय हलेसी, खोटाङमा कार्यरत प्रहरी सहायक हवल्दार भुवन खड्का बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र... विस्तृतमा