जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम पछि वीरगञ्जका अस्पतालहरुको अनुगमन सुरु गरेका छन् । बुधबार मुख्यमन्त्री सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी सन्तोष कुमार ठाकुर लगायतका टोलीले वीरगञ्जको भवानी अस्पतालको अनुगमन गर्नुका साथै सेवा, स्वच्छता र व्यवस्थापनको अवस्थाबारे विस्तृत जानकारी लिएका हुन । निरीक्षणको क्रममा अस्पतालका... विस्तृतमा