भैरहवा । लुम्बिनी प्रदेशका विभिन्न भू–भागमा आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलानजिकका क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न भू–भागसहित रुपन्देहीमा समेत मेघगर्जन... विस्तृतमा