जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८(२) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। यादवले ६ दलका ७७ सांसदको समर्थनसहित दाबी पेश गरेका थिए। उनलाई नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र... विस्तृतमा