एजेन्सि । अमेरिकाको लुइसियाना राज्यमा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। लुइसियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको घटनास्थलमै मृत्यु भएको अमेरिकी प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार यादवकै ड्राइभमा रहेको होन्डा एकर्ड कार असार २९ गते राति करिब ९ बजे दुर्घटनामा परेको हो। तीव्र... विस्तृतमा