सिड्नी । अस्ट्रेलियामा भएको कार–ट्रक ठक्कर दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु भएको दुःखद घटना सार्वजनिक भएको छ। मृत्यु हुनेमा बुवा कृष्ण हरि भण्डारी, आमा सपना न्यौपाने र तीन वर्षीय छोरा रुबेन न्यौपाने रहेका छन्। अस्ट्रेलियाली प्रहरीले जनाएअनुसार दुर्घटना अत्यन्तै भीषण र क्षणमै घातक भएको थियो। उक्त दुर्घटनामा सवार सबैको घटनास्थलमै मृत्यु भएको बताइएको छ।... विस्तृतमा