काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक शान्ति सम्झौता हुन लागेको दाबी गरेका छन्। उनले इरानी नेतृत्वले सम्झौताका मुख्य बुँदाहरूमा सहमति जनाएको र यसै कारण इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमणसमेत रद्द गरिएको बताएका छन्। तर इरानले भने हालसम्म कुनै अन्तिम सहमति नभएको स्पष्ट पारेको छ। ह्वाइट... विस्तृतमा