धादिङ । आरुघाटको स्याउली बजार, सँगै थियो करिब ५८ परिवारको बसोबास । स्थानीय भाषामा भन्नुपर्दा ‘सुकुम्बासी बस्ती’ । घटस्थापनाको दिन बिहानसम्म यो बस्तीमा छुट्टै रौनक थियो । कसैले घर सिगार्दै थिए । कसैले जमरा राख्ने तयारी गर्दै थिए । कोही किनमेलमा नै थिए त कोही दशैंका लागि सरसामान जुटाएर मख्ख थिए । तर, बूढीगण्डकी नदीमा आएको वर्षा बिनाको बाढीले सुकुम्बासी बस्तीको नाम निसाना... विस्तृतमा