काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षामा विदेशीसहितका विद्यार्थीको भर्ना संख्या वृद्धि गर्ने सरकारी तयारीप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले उक्त निर्णय तत्काल फिर्ता नलिए पुनः अनसन बस्न बाध्य हुने चेतावनी दिएका छन्। बुधबार जारी प्रेस विज्ञप्तिमार्फत डा. केसीले नीति अनुसन्धान प्रतिष्ठानमार्फत चिकित्सा शिक्षा क्षेत्रसँग... विस्तृतमा