काठमाडौं । राहदानी (पासपोर्ट) छपाइसँग सम्बन्धित ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को नाम बयानमार्फत जोडिएको खुलासा भएको छ। अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दाका प्रतिवादीमध्ये रहेका परराष्ट्र मन्त्रालयका तत्कालीन कानुन... विस्तृतमा