काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की स्वयं संलग्न रहेको आरोप लगाएका छन्। आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिँदै कानुनविपरीत निर्णय गरेको दाबी गरे। उनले निर्वाचन आयोगले एक घण्टाको... विस्तृतमा