काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शनिबार महाराजगञ्जस्थित देउवा निवासमा भएको भेटवार्तामा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी थिए। भेटमा पार्टी सुदृढीकरण, संगठन मजबुत बनाउने रणनीति र कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका विषयमा छलफल भएको बताइएको छ। निर्वाचन आयोगले शुक्रबार... विस्तृतमा