काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले आइतबार मेयर पदबाट राजीनामा दिएका हुन्। मेयर साम्पाङले आफ्नो राजीनामा उपमेयर समक्ष बुझाएका छन्। उनले हस्तलिखित राजीनामा पत्रमार्फत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न संविधानको व्यवस्था अनुसार... विस्तृतमा