काठमाडौँ । लोकतान्त्रिक प्रगतिशील पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। डा. भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै आगामी आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बन्ने निर्णय गरेको जानकारी दिएका हुन्। उनले चुनाव चिह्न ‘खुलेको आँखा’ लिएर... विस्तृतमा