काठमाडौं । लुम्बिनी प्रदेश सभाकी सदस्य अम्बिका काफ्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारलाई कानुनअनुसार तीन वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेकी छन्। बुधबार बसेको लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै सांसद काफ्लेले खगेन्द्र सुनारले ‘गाईको मासु खान पाउनुपर्ने’ अभिव्यक्ति दिएको भन्दै त्यसले सामाजिक तथा धार्मिक सद्भावमा नकारात्मक असर... विस्तृतमा