बाजुरा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाजुराको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ । मतपरिणामअनुसार रुख चिन्हका उम्मेदवार जनक गिरीले ७८५२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी सूर्य चिन्हका लालबहादुर थापाले ६६९२ मत प्राप्त गरेका छन् । त्यस्तै घण्टी चिन्हका हेमराज थापाले ३३४४ मत पाएका छन् । यसैगरी तारा चिन्हका प्रकाश शाहले १४०४ मत... विस्तृतमा