मुगु । निर्वाचन भएको डेढ दिनपछि हिमाली जिल्ला मुगुमा मतगणना सुरु भएको छ । शनिबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्बदलीय बैठकमा गोलाप्रथामार्फत दिउँसो ४ बजेबाट मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत मीन बहादुर कुँवरले बताए । उनका अनुसार आज बसेको सर्बदलीय बैठकमा ४ बजेदेखि मतगणना कार्य सुरु गर्ने निर्णय भएको बताए । गोलाप्रथा गरेर पहिलो मुगुम... विस्तृतमा