काठमाडौं । विभिन्न कारणले कम्बोडियामा अलपत्र परेका २० नेपाली नागरिकलाई उद्धार गरी स्वदेश ल्याइएको छ। विभिन्न आकर्षक प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरूको गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो। उद्धार गरिएका नेपालीहरू बुधबार कम्बोडियाबाट उडेर बिहीबार काठमाडौंस्थित त्रिभुवन... विस्तृतमा