काठमाडौं — पूर्वमिस नेपाल उषा खड्कीको उजुरीपछि उनका पूर्वपति जीपी तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मंगलबार बिहान नियन्त्रणमा लिइएको हो। उषाले आफूविरुद्ध अभद्र व्यवहार भएको आरोप लगाउँदै सोमबार भक्तपुर प्रहरी परिसरमा उजुरी दर्ता गराएकी थिइन्। सोही आधारमा प्रहरीले तिमल्सिनालाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ। यसअघि उषाले सामाजिक सञ्जालमार्फत... विस्तृतमा