काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘जेनजी आन्दोलन’ स्मृति दिवसका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन्। राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले आफ्नो अभिव्यक्तिले कसैको भावनामा चोट पुगेको भए क्षमाप्रार्थी रहेको बताइन्। उनले भनिन्, ‘मैले बोलेका तथ्यगत कुराले यहाँहरूको... विस्तृतमा