काठमाडौँ, २३ चैत । नेपाल भारतको रणजी टिम बरोडासँग ३७ पराजित भएको छ। शुक्रबार गुजरातमा बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अलआउट भयो। आइसिसी टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपालले यसअघि लगातार तीन खेलमा जित निकालेर फाइनलमा भने पुगिसकेको छ। नेपालले आइतबार गुजरातसँग फाइनल खेल्दैछ। आजको खेलमा नेपालका ब्याट्सम्यान सन्दीप जोराले... विस्तृतमा