काठमाडौं । आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालले इटलीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । खेल मुम्बईस्थित वानखेडे स्टेडियममा इटालीका कप्तान ह्यारी मानेन्टीले टस जितेर फिल्डिङको निर्णय लिएसँगै नेपालले ब्याटिङ गर्न लागेको हो । नेपालले टी– २० अन्तर्राष्ट्रियमा पहिलोपटक इटलीको सामना गर्न लागेको हो । तर, एकदिवसीयमा भने नेपाल र इटालीबीच तीन खेल भइसकेका छन् । तीनै खेल नेपालले... विस्तृतमा