काठमाडौँ, ९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो खेलमा नेपालले ३७.१ ओभरमै सबै विकेट गुमाएको छ । नामिबियासँगको खेलमा नेपाल जम्मा १६८ रन बनाउन सफल भयो । ३७.१ ओभरमै सबै विकेट गुमाएर नेपालले १६८ रन बनाएको हो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल... विस्तृतमा