काठमाडौँ, २१ चैत । भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत नेपालले पहिला ब्याटिङ्ग गर्ने भएको छ। अबको केही बेरमा सुरु हुने खेलमा नेपालले टस हारेर आयोजक गुजरातविरुद्ध पहिला ब्याटिङ्ग निम्तो पाएको हो। आजको खेलमा जित हात पार्दै नेपाल आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ भने आयोजक गुजरात नेपालसँग भोगेको पराजयको बदला लिन चाहन्छ। यसअघि भएका दुई खेलमा नेपाल विजयी... विस्तृतमा